एमालेका कारण माओबादी सच्चिएको भन्दै योगेशले भने- बाम एकताले भारत र चीन यसरी भए खुसी



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भारत र चिन दुवै मुलुक आफूहरुको वाम गठबन्धनबाट खुशी भएको प्रतिक्रिया दिएका छन् ।
शनिबार बिहान प्रेश चौतारी नेपाल ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराइले यस्तो खुलासा गरेका हुन् । उनले नेपालमा स्थायित्व हेर्न चाहने भारत र चीनको आकांक्षा रहेको भए पछिल्ला गठबन्धन बाट छिमेकी मुलुक अरु बढी उत्साहित हुनुपर्ने आफ्नो भनाई राखेका थिए ।
त्यस्तै भट्टराइले एमालेका कारण माओवादी र माओवादीका कारण एमाले सच्चिएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...