तेस्रो चरणको स्थानिय निर्वाचनमा अहिलेसम्मको ताजा परिणाम कसले कहाँ जिते



हाम्रो इकोनोमि

तेस्रो चरणको स्थानिय निर्वाचनमा  अहिलेसम्मको ताजा परिणम यस प्रकार छ । हालसम्म । कांग्रेसले ८ तहमा जित हासिल गरेको छ भने एमाले ४, माओवादी केन्द्रले ४ तह र नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम र राजपा समान २ २ तहमा तहमा विजयी भउका छन् ।को कहाँ विजयी

कांग्रेस ८ तहमा विजयी
१ नवराजपुर गाउँपालिका, सिरहा– विश्वमोहन यादव, अध्यक्ष, शोभाकुमारी यादव, उपाध्यक्ष
२ औरही गाउँपालिका, धनुषा– ब्रह्मदेव यादव अध्यक्ष, मिरा सहनी, उपाध्यक्ष
३ धनकौल गाउँपालिका, सर्लाही– रामआश्रय साह, अध्यक्ष, अकली सहनी उपाध्यक्ष
४ जनकनन्दिनी गाउँपालिका, धनुषा– मोहम्मद वारिक शेष, अध्यक्ष, भारती कार्की, उपाध्यक्ष
५ विष्णुपुर गाउँपालिका, सप्तरी– निलाम्बर यादव, अध्यक्ष
६ परोहा नगरपालिका, रौतहट– शेख वकिल, अध्यक्ष, कांग्रेसकै सुगान्धी गिरी, उपाध्यक्ष
७ बेल्ही चपेना गाउँपालिका, सप्तरी– परमानन्द यादव, अध्यक्ष, पुष्पमालाकुमारी मण्डल, उपाध्यक्ष
८ करैयामाई गाउँपालिका, बारा– भुमेश्वर चौधरी, अध्यक्ष, चित्ररेखा चौधरी, उपाध्यक्ष

एमाले ४ तहमा विजयी
१ बटेश्वर नगरपालिका, धनुषा– डम्बरबहादुर राउत प्रमुख, इन्दिरा सिंह, उपप्रमुख
२ सप्तकोशी नगरपालिका, सप्तरी– उत्तम गौतम प्रमुख, आशा चौधरी, उपप्रमुख
३ पटेर्वा सुगौली गाउँपालिका, पर्सा– हरिनारायण चौधरी अध्यक्ष
४ मुखियापट्टि मुसहरनीया गाउँपालिका, धनुषा– मनोजकुमार यादव अध्यक्ष

माओवादी केन्द्र ४ तहमा विजयी
१ कर्जन्हा नगरपालिका, सिरहा– गंगा पासवान, प्रमुख, ज्ञानकुमारी श्रेष्ठ, उपप्रमुख
२ अर्नामा गाउँपालिका, सिरहा– ठेकु महतो, अध्यक्ष, सीतादेवी मुखिया, उपाध्यक्ष
३ ठोरी गाउँपालिका, पर्सा– पद्मलाल श्रेष्ठ, अध्यक्ष, शान्तिमाया थिङ

नेपाल लोकतान्त्रिक फोरम २ तहमा विजयी
१ ईशानाथ नगरपालिका, रौतहट– सन्तोष मेहता, प्रमुख, हुसनी आरा खातुन, उपप्रमुख
२ विष्णु गाउँपालिका, सर्लाही, जवाहरलाल यादव अध्यक्ष,

संघीय समाजवादी फोरम २ तहमा विजयी
१ विष्णपुर गाउँपालिका, सिरहा–जागेश्वर, यादव अध्यक्ष
२ भगवानपुर गाउँपालिका, सिरहा– बेचनप्रसाद यादव, अध्यक्ष, सीतादेवी यादव, उपाध्यक्ष

राजपा २ तहमा विजयी
१ हंसपुर नगरपालिका, धनुषा– रामज्ञान मण्डल, प्रमुख, रेणु झा, उपप्रमुख
२ कौडेना गाउँपालिका, सर्लाही– रामप्रसाद राय यादव, अध्यक्ष, सुनितादेवी, उपाध्यक्ष

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...