एमाले स्थायी कमिटी बस्दै , के के निर्णय हुदैछ



हाम्रो इकोनोमि

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका साथै दुई नम्बर प्रदेशमा भएको स्थानीय तह निर्वाचन र परिणामलगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठक आज दिउँसो अपह्रान्ह ४ बजे बस्ने एमालेले जनाएको छ ।बैठकमा २ नम्बर प्रदेशमा जारी स्थानी तहको निर्वाचनको समिक्षा र आगामी मंसिरमा हुने प्रदेश र सघको निर्वाचनको बिषयमा छलफल हुने छ । आजैको बैठकमा उमेदवारको पनि छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...