८८ किलो सुन तस्करीको अारोपमा प्रहरीको कब्जामा परेका यी हुन् पाँच भाई



हाम्रो इकोनोमि

८८ किलो सुन तस्करीको आरोपमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले बांगेमुढास्थित शाक्य सुनचाँदी पसलका सुगतरत्न शाक्य, पशुपति सुनचाँदी खार्नी पसलका नन्दकुमार मर्ग, नरदेवीस्थित रविश्याम ट्रेडर्सका सत्यनाराय अग्रलाल, कार्यविनायक सुनचाँदी गहना पसलका गणेशदत्त गुरुङ र सिद्धनाथ सुनचाँदी खार्नीका उल्लास दिनकर सालुखेलाई सुन तस्करीमा संलग्न रहेको आरोपमा बुधबार पक्राउ गरेको हो।

गत भदौ १९ गते काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले ८८ किलो सुन बरामद गरेको थियो। प्रहरीको टोलीले यसअघि बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीसहित मकवानपुर गढी गाउँपालिकाका २४ वर्षीय मनोज अधिकारीलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...