माओवादी प्रतिनिधिद्वारा मतपत्र च्यात्ने प्रयासपछि गणना स्थगित



हाम्रो इकोनोमि

बाराको बारागढी गाउँपालिकाको मतगणना रोकिएको छ । मतगणना केन्द्रमा खटिएका माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्ने प्रयास गरेपछि बारागढी गाउँपालिकाको मतगणना रोकिएको हो । चितवनको भरतपुर काण्ड दोहोरिन खोजेपछि मतगणना स्थगित गरिएको हो ।

माओवादी केन्द्रका एक प्रतिनिधिले आफू नभएको बेला मतपेटिका खोलिएको भन्दै उनीहरुले विवाद झिकेका हुन् ।

प्रहरीले तनाव साम्य पार्ने प्रयास जारी राखेको छ भने बिभिन्न दलका सांसद पुगेर समस्या समाधान गर्ने प्रयास गरिरहेको बारागढीका निर्वाचन अधिकृत रमेश घिमिरेले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...