गच्छदारलाई किक हानेका यादबले प्रचण्डलाई स्यालुट हाने,सर्लाहीमा गच्छदारको पार्टी रित्तियो



हाम्रो इकोनोमि

विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट राजीनामा दिएका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
सर्लाहीमा मध्यान्न १२ बजे एक कार्यक्रम गरि उनी आफ्ना नेता तथा कार्यकर्ताका साथ माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
उनले पार्टीका अध्यक्ष विजयकुमार गच्छदारमाथि छ बुँदे आरोप लगाउँदै साउन २४ गते आफ्नो पदबाट राजिनामा दिएका थिए । उनको राजीनामा भदौ आठ गते बसेको पार्टीको कार्य सम्पादनको बैठकले स्वीकृत गरेको छ । उनी पटक पटक मन्त्री समेत भएका थिए।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...