कमल थापाको उर्दी पछी राणा पक्षका यी सांसद अब के गर्छन



कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। संविधान संशोधन विधेयक संसदमा निर्णयार्थ प्रस्तुत हुनु अघि बसेको राप्रपा संसदलीय दलको बैठकले संविधान संशोधनका विपक्षमा जाने निर्णय गरेको हो।

गत बैसाख ४ मा संविधान संशोधन विधेयक संसदमा निर्णयार्थ प्रस्तुत हुनु अघि राप्रपा संसदीय दलले नैं संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको थियो। संशोधनका पक्षमा उभिने निर्णय गरेको त्यही राप्रपाको संसदीय दललले आज आफ्नै ‘पुरानो निर्णय’ विपरित अर्को निर्णय गरेको हो। तर राणाको पक्षमा लागेका साम्सदले भने पक्षमा मतदान गर्ने बुझिएको छ।
राणाको पोल्टामा परेका सांसदको सूची
दिपक बोहोरा –रुपन्देही २
विक्रम पाण्डे– चितवन ५
सुनील बहादुर थापा –धनकुटा २
रेशम बहादुर लामा–काभ्रेपलाञ्चोक
वविना मोक्तान लावती–पाँचथर
रमेशकुमार लामा–सिन्धुपाल्चोक
परशुराम तामाङ–धादिङ
राज्यलक्ष्मी श्रेष्ठ (नुवाकोट)–नुवाकोट
लक्ष्मी थापा पासवान– धनुषा
राजेश्वरीदेवी साह–सर्लाही
रामकुमार सुब्बा–सुनसरी
आनन्दी पन्त–कञ्चनपुर
इश्तियाकअहमद खान– रुपन्देही
गीता सिंह –बाँके
सरोज शर्मा–काठमाडौं
सीता लुइँटेल(ज्ञवाली)–काठमाडौं
लीला देवी श्रेष्ठ –इलाम
कमला देवी शर्मा –कास्की

विराज विष्ट-ललितपुर
धानो महरा-सिराहा

 

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय