राहत वितरण गर्न गएका महतोले एमालेका नेता चोरे,मधेश बिरोधी भन्दै कति एमाले छोडे



असोज २ गते प्रदेश नम्बर दुईमा हुने तेस्रो चरणको चुनाव नजिकिदै गर्दा राष्ट्रिय जनता पार्टीमा प्रवेशको लहर चलेको छ ।
आज मात्र मधेसको कट्टर विरोधी पार्टी मानिएको नेकपा एमाले छाडेर नेता कार्यकर्ता राजपामा प्रवेश गरेका छन् । एमालेसँगै कांग्रेस, माओवादीका नेता कार्यकर्ता पनि राजपामा भित्रिएका हुन । महतो राहत वितरणका लागी त्यहाँ पुगेका थिए।

राजपा नेपालका युवा नेता राजीव झाका अनुसार सिरहाको चौहारवामा आयोजित कार्यक्रममा पार्टीको केन्द्रीय अध्यक्ष मण्डलका प्रभावशाली नेता राजेन्द्र महतोले नवप्रवेशीलाई पार्टीमा फुलमाला र टिका लगाई स्वागत गरेका छन् ।पार्टी प्रवेश गर्नेमा मोहन महतो, रामदुलार यादव, योगी पण्डित, रामभरोस महतो, महेन्द्र कर्ण लगायत चर्चित व्यक्तित्वहरु रहेका छन् । उता उपेन्द्र यादबको पार्टी परित्याग गरेर केहिले राजपा प्रवेश गरेको समेत बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय