ग्लोबल आइएमई बैंकले बाढीपिडितलाई राहत



हाम्रो इकोनोमि

काठमाडौँ । तराई लगायतमुलुककाविभिन्नभागमाआएको बाढी पहिरो पिडितलाई तत्काल राहत पुर्याउनकालागिप्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा ६५लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्रीनिवास, बालुवाटारमाशुक्रबारआयोजितकार्यक्रममाग्लोबल आइएमई बैंककाअध्यक्षचन्दप्रसाद्र ढकालज्यूले उक्त रकमको चेक सम्माननियप्रधानमन्त्रीश्री शेरबहादुर देउवासमक्षहस्तान्तरण गर्नु भएको हो ।

कुल रकममध्ये बैंकले आफ्नो तर्फबाट रु. ५१ लाखतथा बैंकमाकार्यरत सम्पूर्ण कर्मचारीहरुको १ दिनको तलब बराबर हुनआउने १४ लाख रुपैया गरि कुल रु. ६५ लाख रुपैया प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमाप्रदानगरिएको हो । उक्तकार्यक्रममाग्लोबल आइएमर्ई बैंककाप्रमुखकार्यकारी अधिकृत अनिल ज्ञवाली, वरिष्ठ नायबप्रमुखकार्यकारी अधिकृत जनकशर्मा पौड्यालज्यू लगायतको उपस्थिति रहेकोथियो ।

अध्यक्ष ढकालले विगतमापनि बैंकले आफ्नो सामाजिकउत्तरदायित्ववहनगर्दै मुलुकमाविभिन्न समयमाआइपरेकाप्राकृतिकप्रकोपमासहयोग प्रदान गरेको स्मरण गराउँदै अहिले पनिमुलुकमाआइपरेको विपत्तिको सामनागर्न सरकारलाई सहयोग गरेको जानकारी दिनुभयो ।

उहाँले भविष्यमापनि देशमाआइपरेका यस्ता विभिन्न विपत्तिहरुबाट पीडितहरुको सहयोगार्थ बैंक सधैं तत्पर रहिरहने प्रतिबद्धता जाहेर गर्नुभयो ।

साथै, बाढी पहिरो पिडित व्यक्तिहरुकालागिआर्थिक सहयोग उपलब्ध गराउनचाहने महानुभावहरुले ”प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष, सिंहदरबार” कोनाममा यस ग्लोबल आइएमई बैंकको ज्ञानेश्वर शाखामाखोलिएकोखातानम्बर ”०४११०१००००००५”मा बैकका सम्पूर्ण शाखाहरुबाट रकमजम्मागर्न सकिने व्यवस्थागरिएको समेत व्यहोरा जानकारी बैंकले गराएको छ ं ।

 

प्रतिक्रिया दिनुहोस
भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...

१३ शाखामा नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार

  नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ ।...

आजका विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...