प्रचण्डलाई निघुरमुन्टी परेका रुक्माङ्गद कटवालले किन गरे यस्तो पाप,अपराध गरे छन् र पो बाढीपिडीतले लगाए धारे हात



पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालको नाम नसुन्ने कमै छन्। उनी चर्चित पात्र हुन्। प्रचण्डलाई प्रधानमन्त्रीबाट पदच्युत गराएर सुरुवाती चर्चा कमाएका उनी आत्मकथा लेखेर पनि चर्चाको उपल्लो शिखरमा पुगे। पहिलो चर्चाले ताली पाए दोश्रो चर्चाले हल्का गाली पाए र अहिले भएको चर्चाले त गाली संगै श्राप पनि पाएका छन। उनले श्राप पाउने गरि के अपराध गरे भन्ने कौतुहलता हुन सक्छ,हो उनले नराम्रो काम गरेर कुख्याती कमाएका छन।

त्यो के हो भने तराईका बाढी र डुबान पीडितलाई बाँडेको राहत । तराईमा बाडेको राहतका कारण उनी विवादमा तानिएका हुन् । बाढीपहिरो र डुबान पीडितलाई कठवाल सम्बद्ध ट्रष्टले कुहिएको चामल बाँडिएपछि उनी विवादमा तानिएका हुन् ।
रुक्माङ्गद कटवाल ट्रस्टले स्थानीय सामाजिक संस्था शिरिषको फूललाई चामल दिएको रहेछ । यो चामल दैवी प्रकोप उद्धार तथा राहत ब्यवस्थापन समितिलाई दिइएको रहेछ अगस्त ११ मा । त्यही बाँडिएको रहेछ । पाउनेले हेर्दा कुहिएको चामल भेटियो । सो ट्रस्टले १८० प्याकेट चामल बाँडेको बताइएको छ ।
यसरी देशै हल्लाएका पूर्व प्रधानसेनापति कटवालसम्बद्ध संस्थाले कुहिएको चामल बाडेपछि उनको आलोचना भइरहेको छ ।कटवाल समेतले गल्ती भएको स्वीकार गरेका छन।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय