कांग्रेसी वकिललाई देउवाको लात,महान्यायाधीवक्तामा भण्डारीको खोजे साथ



कांग्रेसी वकिल लाई प्रधानमन्त्री शेर बहादुर देउवाले लात हानेका छन।कांग्रेसको राजनितीमा रमाएका र सक्रिय वकिललाइ पाखा लगाउदै सक्रिय राजनीतिमा नरहेका लाइ चाबी दिने भएका हुन्।
सरकारले वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीलाई महान्यायाधीवक्ताका रुपमा नियुक्त गर्ने भएको छ। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा नियुक्त भएका रमण श्रेष्ठले साउन २९ गते राजीनामा दिएपछि सरकारको कानुनी सल्लाहकार पद खाली थियो। खाली पदपूर्ति गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई रोजेका हुन्।

दलगत राजनीतिमा सक्रिय नरहेका अधिवक्ता भण्डारी कर्पोरेट लयरका रुपमा स्थापित पुराना कानुन व्यवसायी हुन्। २०३३ सालमा नेपाल बार एसोसिएसनका सदस्यसमेत रहेका उनी कानुनी क्षेत्रमा प्रतिष्ठित वकिल हुन्। बारका महासचिब खम्म खाती र केदार कार्की चर्चामा थिए तर अन्तिममा भण्डारी देउवाको रोजाईमा परेको सूत्रको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
एमाले राजनीति गर्न होइन, देश बनाउन बनेको हो : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभई देश बनाउनका

रविमाथिको अनुसन्धानमा प्रचण्ड बोल्नु गलत : गृहमन्त्री लेखक

  गृहमन्त्री रमेश लेखकले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

रौतहटमा स्कारपियो दुर्घटनामा ८ जनाको मृत्यु

  रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पाँच

राजनीति विचौलियाको हातमा छ : पुष्पकमल दाहाल प्रचण्ड

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना