कुन-कुन पार्टीका सांसदले बाढीपहिरो पीडितलाई सहयोगको घोषणा गरे,कति हुन्छ सांसदको एक महिनाको तलब



बाढीपहिरो पीडित परिवारलाई कांग्रेस,एमाले,माओबादी सहित राजपा नेपालका सबै सांसदले एक महिनाको तलब दिने घोषणा गरेका छन। ती बाहेकका पार्टी र सांसद हरुले अहिले सम्म घोषणा गरेका छैनन्।कांग्रेसका २०६ एमालेका १८३,माओबादीका ८१ र राजपा नेपालका ३७ सदस्य संसदमा छन्। अहिले सम्म केहि घोषणा नगर्नेमा राप्रपा,फोरम लोकतान्त्रिक,माले,नेमकिपा,परिवार दल लगायतका अन्य एक दर्जन सांसद छन। अहिले सांसदले प्रति महिना ५५ हजार २३० पाउछन। भत्ता सहित गरेर प्रति महिना एक लाख नाग्छ।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको