नेपाल डुबाएर आनन्द लिएको भारतलाई लाग्यो झट्का,कोशीको बाँध भारतलाई किन भयो भालुको कम्पट



भारतले विहार जोगाउन कोशी बाँधका ढोका नखोलेर नेपाल डुबाएपनि कोशीले भारतको विहारमा अझ धेरै विध्वंश मच्चाएको छ । अहिले बाढीका कारण विहारमा झनै दर्दनाक पीडा रहेको छ । नेपाल डुबाएर बिहार लाई सकुशल राख्ने भारतको चाहना लाई कोशीले लात हानेको छ। त्यहाँ पाप धुरी बाट कराउछ भन्ने उक्ती लागु भएको छ।

अहिले विहारमा बाढीको चपेटामा १० लाख मानिस रहेका छन् । अहिले विहारका मुख्यमन्त्री नीतीश कुमार हवाई यात्रामा निस्किएका छन् । पछिल्लो २४ घण्टामा यति धेरै वर्ष भयो कि विहारका कुनैपनि गाउँ यस्तो नहोला कि जहाँ बाढीले नडुबाएको होस् । विहारका कैयौं जिल्लाका गाउँहरु बाढीमा डुबेका छन् ।

त्यहाँको मौसम विभागले अझै चार दिन त्यहाँ उच्च पानी पर्ने जनाएको छ । दरभंगा, मोतिहारी, सीतमढी तथा शिवहर अररिया, किशनगंज जिल्लाका अधिकांश गाउँ डुबेको छ । अहिले कम्मरसम्म पानीले डुबाएका सीमा सुरक्षा बल एसएसपीका जवानहरु सीमाको सुरक्षा गरिरहेको तस्वीर एविपी न्यूजले देखाएको छ ।

खोला छाडेर सडकमा उर्लिएको पानीको भेलका कारण विहारमा कैंयौं मानिसहरु जोखिमपूर्ण जीवन विताईरहेका छन् । कोशीको बाँध खोलौ बिहार बगाउछ नखोलौ बिहार अझै डुब्छ भन्ने चिन्ताले भारत थलिएको छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय