कोशी ब्यारेजका ढोका नखोल्न नेपालकै मन्त्रीको आग्रह,यी मन्त्री लाई धारेहात लगाउने कि भारतलाई सराप्ने



सुनसरीको धरानमा जन्मिएका मिन बिश्वकर्मालाई कोशी बाँधका बिषयमा राम्रो जानकारी मात्र छैन,त्यसले कस्तो असर गर्न सक्छ नेपाललाई कति असर पारेको छ भन्ने राम्रो थाहा छ तर उनै बाणिज्य मन्त्री मीन बिश्वकर्माले कोशी ब्यारेजका सबै ढोका खोल्दा भारतको बिहार डुवानमा पर्ने भएकाले सोचेरमात्र काम गर्नुपर्ने बताएर भारतको असली भजन गाएका छन ।

कोशी पुलका सबै ५६ वटै ढोका खोल्न उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शनिवार आग्रह गरेको बताइरहेका बेला सरकारकै अर्कामन्त्रीले ढोका खोल्दा बिहार डुवानमा पर्ने बताएर नेपाली माथी अपमान गरेका छन।

उनले भने -‘कोशी ब्यारेजका सबै ढोका खोल्दा भारतको बिहार डुवानमा पर्ने र त्यसो नगर्दा नेपाल डुबानमा पर्ने अवस्था रहेकाले बिपद्का बेला सोचेर मात्र काम गर्नुपर्छ’। मंत्रीले नै भारतको बचाऊ गरे पछी अहिले ३५ ढोका मात्र खोलिएको छ। यिनै मंत्रीले भारतीय राजदूतलाई सबै ढोका खोल्नु नपर्ने भन्दै सबै नखोल्न अनुरोध गरेको श्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय