सिथिल बाबुरामले आक्रामक प्रचण्डले राखेको प्रस्ताबमा टाउको हल्लाए,के-के भने बाबुरामलाई प्रचण्डले?



हाम्रो इकोनोमि

मध्यपुरथिमि, गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत शुक्रबार प्रोष्टेट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरी उपचारार्थ भर्ना भएका डा भट्टराईको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका प्रचण्डले पार्टी एकताका लागी गरेको आग्रहलाई सिथिल अवस्थामा रहेका भट्टराईले मुन्टो हल्लाएर स्वागत गरेको श्रोतले बताएको छ।

भेटमा बाबुरामसँग गम्भीर छलफल भएको छ, अब छिट्टै एउटा नयाँ छलफलको प्रक्रिया प्रारम्भ हुने विश्वास आफूले लिएको प्रचण्डले फर्किने क्रममा अस्पताल परिसरमा सञ्चारकर्मीलाई बताए । बाबुराम पछिल्ला दिनमा पार्टीले उचाई लिन नसके पछी बिरक्तिएका छन। र उनले चाडै माओबादीमै सिंगो पार्टी बिलय गराउने निकटस्थलाई बताउन थालेका छन।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...