प्रचण्ड पुत्रले तेश्री श्रीमतीलाई पनि चड्कन हाने,प्रचण्डकै घरमा किन भयो महिला माथी आतंक



प्रचण्ड परिवारमा तेस्री बुहारीका रुपमा भित्रिएकी बिना मगर पनि घरभित्रै यातनाको शिकार भएकी छिन् । प्रचण्डपुत्र प्रकाश दाहालसँग उनको सम्बन्ध बिग्रदै गएको छ । यस अघी दुइ श्रीमती संग सम्बन्ध बिगारेका उनले फेरि कान्छी भित्र्याउने तयारी गरेको बुझिएको छ।

घरभित्रै भएको एक झगडामा दुई साताअघि उनी अस्पताल नै भर्ना हुनुपरेको छ । स्रोतका अनुसार उनको अनुहारमा ठुलो चोट लागेको छ । नर्भिक अस्पतालमा केही दिन भर्ना नै भएर उनको उपचार गरिएको थियो ।

जुन घटना निकै गोप्य राखिएको छ । स्रोतका अनुसार घरभित्रै आपसी झगडा हुँदा बिनामाथि कुटपिट भएको हो । प्रकाशको अत्याधिक मदिरा पिउने बानी अझै छुटेको छैन । जसबाट बिना पीडित हुँदै आएकी छिन्, खबर दृष्टिमा उल्लेख छ ।

प्रकाशकै व्यवहारका कारण उनका अघिल्ला दुई विवाह असफल भएका थिए । प्रकाशले दोस्री श्रीमती सिर्जनासँग त सम्बन्ध बिच्छेद समेत गरेका छैनन् । प्रकाश लाजिम्पाटको आलिसान बंगलामा बसिरहँदा उनकी पत्नी सिर्जना छोरालाई समेत राम्रोसँग पढाउन नसक्ने अवस्थामा संघर्ष गर्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट