कमल थापाका भाईले सांसदको घरमा ढुंगा बर्साए,राणाको पार्टीमा गए म्यानपावर उडाईदिने



हाम्रो इकोनोमि

राष्टिय प्रजातन्त्र पार्टीकी सांसद कमलादेवी शर्मालाई पशुपति सम्शेर राणाको पार्टीमा गए ज्यान मारिदिने धम्की दिदै उनको बाँसवारी स्थित घरमा कमल थापाका भाइले आक्रमण गरेका छन ।

राप्रपा अध्यक्ष कमल थापाका भाई एवं सांसद गणेश थापाले कमलालाई राणाको पार्टीमा नजान धम्की दिँदै घरमा ढुंगामुढा बर्साएको कमल निकट श्रोतले बतायो। साथै उनले चलाउदै आएको मेनपावर समेत ध्वस्त पारिदिने धम्की समेत आएको कमलाका स्वकीय सचिबले बताएका छन।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...