मदन भण्डारीको विचारले बनेका बिद्यासुन्दर,यो साइकलले कुरी-कुरी गर्दैन र करोडको गाडी चढ्दा



मदन भण्डारीको जनताको बहुदलिय जनबादले स्थापित बनेको नेकपा एमालेका तत्कालिन महासचिब भण्डारीको भौतिक शरीर नभए पनि उनको दर्शनले नेपाली राजनितीमा जरा गाडेको छ। उनै मदनले छोडेको छापले एमाले राजनीतिको मियो समेत बनिरहेको छ । सादगी र त्यागी नेताका रुपमा चिनिएका मदनले प्रयोग गरेको तस्बिरमा देखिएको साइकल अलपत्र अवस्थामा छ। उनले प्रयोग गरेको साइकल अलपत्र पारिए पनि उनको विचार मौलाउदो छ,त्यहि मौलाएकै विचार बोकेर काठमाडौँ महानगरको मेयर बनेका बिद्या सुन्दर शाक्यले उनै भण्डारीलाइ चाबुक हानेका हुन् । जनहितका काम गर्ने कसम खाएर मेयर बनेका उनले करोडौ मुल्यको गाडी चड्ने मोह देखाए पछी उनको चर्को आलोचना हुन थालेको छ । मदन भण्डारीको साइकलको बिजोक भएका बेला तिनै महान नेतालाइ लात मार्दै शाक्यले त्यत्रो मुल्यको गाडी चड्ने तागत देखाउदा उनी आफै आलोचनाको खाल्डोमा जाकिएका छन।                                                       तस्बिर किरण गुरुङको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस
बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय

२ चिनियाँ जहाज भूकम्प पीडितका लागि राहत बोकेर नेपाल आइपुग्यो

  जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज