राणालाइ साथ दिने लाइ कमल थापाले बर्साए डण्डा,को-को परे कारबाहीमा?



कमल थापाले पशुपती शमशेरको पार्टीमा गएकालाइ साधारण सदस्य समेत नरहने गरी कारबाही गरेका छन। राप्रपाले साधारण सदस्य समेत नरहने गरि कारबाही गरेकाहरुमा केन्द्रीय सदस्य तथा सांसदहरू दिपक बोहरा सुनील थापा . रेशम लामा . बिराज बिष्ट . राज्य लक्ष्मी श्रेष्ठ बबिना मोक्तान लावती
केन्द्रीय सदस्यहरु प्रवीण चाम्लिङ, हरिबहादुर बस्नेत, रामकृष्ण भट्टराई, पदमबहादुर बस्नेत, नवराज सुवेदी, बिष्णु विक्रम थापा, गिरिधारी परियार, दिपक कुमार राई, विन्दु पहाडी, प्रदिप उदय र किरण गिरी लगायतका छन। आकस्मिक बैठक बोलाएर उनीहरुलाई कारबाही गरिएको मोहन श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय