कमल थापालाई राणाले दिए ठक्कर २२ सांसदले गरे समर्थन, राप्रपा बिधीवत् रुपमै फुट्यो



कमल थापाको तानाशाही चरित्रका कारण पशुपति शमशेर जबराले २२ जना सासंद लिएर नयाँ पार्टी दर्ता गराएका छन् । राणाले आइतबार ४० प्रतिशत केन्द्रिय सदस्यसहित अलग्गै पार्टी दर्ता गराएका हुन् । राणाले राष्ट्रिय प्रजातन्त्री पार्टी प्रजातान्त्रिकको नाममा नयाँ दल दर्ता गराएका हुन् ।
राणा नेतृत्वको समुह अब सरकारमा जाने बताइएको छ । नयाँ दलमा तीन निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे तीनै सांसद छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय