प्रेमिका संगको रमाइलो बाट जन्मेका छोरालाइ मन्त्रीले नागरिकता दिएनन्,प्रेमिकाले दिइन यस्तो कडा दनक



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेर बहादुर देउवाका बिश्वाशपात्र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका वीर बहादुर बलायरले आफ्नो छोरालाइ नागरिकता नदिएको भन्दै निजकी आमा सबिता सिलवालले सामाजिक संजालमा आक्रोश पोखेकी छिन।

नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलकी केन्द्रीय सदस्य सविता सिलवालले वर्तमान मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका वीर बहादुर बलायरलाई आफ्नो छोराको बाबु भन्दै फेसबुकमा त्यस सम्बन्धी फोटोहरु पोस्ट गरेकी छिन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेटेको फोटो पोस्ट गरेर छोराको नागरिकताको लागि बाबु तयार नभएको तर्फ संकेत गर्दै यसको लागि सहयोग गरिदिन आग्रह समेत गरेकी छिन् ।
यस विषयमा कुराकानी गर्दा सविता सिलवालले आफ्नो र मन्त्री बलायरबीच प्रेम बिवाह भएको मात्र बताइन् । मन्त्री जस्तो ब्यक्तिलाई मेरो छोराको बुबा भनेर किटान गरिएकाले यसमा छिटो सत्य तथ्य जनतासामु आउनु पर्छ । विवादमा उती नफसेका बिर बहादुर यो घटना पछी भने बिबादमा पर्ने निश्चित छ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...