पूर्वराजा ज्ञानेन्द्र किन गए थाइल्याण्ड,को-को भेटदैछन ?



पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाने भएका छन् । मुटुमा समस्या देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा ३ दिन उपचारपछि डिस्चार्च भएका उनी परिवारसहित आज थाइल्याण्ड जान लागेका हुन् ।
पूर्व राजा ज्ञानेन्द्र थाइ एयरवेजको विमानबाट दिउँसो साढे १ बजे थाइल्याण्ड गएका हुन् ।
उनको साथमा पूर्वरानी कोमल र निजी सचिव सागरराज तिमल्सिना तथा केही सहयोगीहरू हुने स्रोतले जानकारी दियो ।

त्यस्तै पूर्वराजा ज्ञानेन्द्र नाती नातीनालाई घुमाउन बैंकक जान लागेको पनि उनी निकट स्रातेले जनाएको छ । सपरिवार थाइल्याण्ड भ्रमणमा लागेपछि पूर्वयुवराज पारस मात्र निर्मल निवासमा बस्ने भएका छन् । उपचारका लागी भनिए पनि भारतीय गुप्तचर हरु संग पनि उनले भेट गर्ने बुझिएको छ।

 

प्रतिक्रिया दिनुहोस
चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)