भारतीय राजदुत संग भेटे पछि देउवाले यस्तो सुनाए चमत्कारको सुत्र



भदौ ७ गते भारत भ्रमणमा जाने प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकट केही शीर्ष नेताहरुसँगको गोप्य छलफलमा भारत भ्रमण अघि नै संविधान संशोधन प्रस्ताव पारित गरेर देखाउने बताएका छन् ।आफूले अब भारत जानुअघि नै संशोधन प्रस्ताव पारित गराएर चमत्कार गर्ने बताएको बैठकमा सहभागी एक नेताले बताए। र उनले भने- संशोधनको लागि चाहिने दुई तिहाई मत मैले जुटाईसकें।’

छलफलमा जुटेका नेताहरुले के चमत्कार गर्नुहुन्छ, चमत्कार गर्छु भनेर त माओवादी केन्द्रका अध्यक्ष एवम् तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भनेकै थिए नि तर गर्न सकेनन भनेर सोधेको प्रश्नमा देउवाले गम्भिर भएर भने,‘प्रचण्डजीको साथ मलाई छ, म संशोधन गराएरै छाड्छु, म सँग दुई तिहाई पुग्यो, यसलाई अहिले म सेक्रेट राख्छु।’ उनले भारतीय राजदुत संगको भेट पछी उक्त कुरा बताएका हुन्।

प्रतिक्रिया दिनुहोस
चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)