भारतीय राजदुत संग भेटे पछि देउवाले यस्तो सुनाए चमत्कारको सुत्र



भदौ ७ गते भारत भ्रमणमा जाने प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकट केही शीर्ष नेताहरुसँगको गोप्य छलफलमा भारत भ्रमण अघि नै संविधान संशोधन प्रस्ताव पारित गरेर देखाउने बताएका छन् ।आफूले अब भारत जानुअघि नै संशोधन प्रस्ताव पारित गराएर चमत्कार गर्ने बताएको बैठकमा सहभागी एक नेताले बताए। र उनले भने- संशोधनको लागि चाहिने दुई तिहाई मत मैले जुटाईसकें।’

छलफलमा जुटेका नेताहरुले के चमत्कार गर्नुहुन्छ, चमत्कार गर्छु भनेर त माओवादी केन्द्रका अध्यक्ष एवम् तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भनेकै थिए नि तर गर्न सकेनन भनेर सोधेको प्रश्नमा देउवाले गम्भिर भएर भने,‘प्रचण्डजीको साथ मलाई छ, म संशोधन गराएरै छाड्छु, म सँग दुई तिहाई पुग्यो, यसलाई अहिले म सेक्रेट राख्छु।’ उनले भारतीय राजदुत संगको भेट पछी उक्त कुरा बताएका हुन्।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय