आवासीय डाक्टरहरुले बुधबारबाट ओपिडी सेवा बन्द गर्ने



हाम्रो इकोनोमि

काठमाडौँ । डा. गोविन्द केसीको अन्सन नवौं दिन वितिसक्दा पनि वार्ताबाट समस्या समाधान नगरेको भन्दै शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले बुधबारदेखि ‌ओपिडी सेवा बन्द गर्ने बताएका छन् । उनीहरुले डा. केसीको अन्सनलाई एक्येबद्धता जनाउदै ओपिडी सेवाबाट अलग हुने निर्णय गरेका हुन्।

यस अगाडि आवासीय डाक्टरहरुले पाँचौं छैटौं दिनदेखि नै ओपिडी सेवाबाट अलग हुने गर्थे। डा केसीकै साल्लाहमा उनीहरु नवौं दिनसम्म प्रतीक्षा गरेको डा कस्चेभ श्रेष्ठले भनाई छ।

ुडा केसीको ज्यान पनि जोखिममा पर्ने स्थिति आयो। आफ्नो गुरुले जायज माग राखेर अन्सन बस्दा सरोकारवाला नियकायको उचित ध्यानाकर्षण नभएपछि बाध्यर आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना...