यो बर्ष साढे ३ प्रतिशत हाराहारी मात्र आर्थिक वृद्धि



हाम्रो इकोनोमि

 

काठमाडौं। काठमाडौं विश्वविद्यालय अन्तर्गतको ‘इन्स्टिच्युट फर इन्ट्रिगेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस)’ले चालु आर्थिक बर्षमा सरकारले लक्ष गरे भन्दा आधा मात्र आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ। इन्स्टिच्युटले सोमबार सार्वजनिक गरेको ‘नेपाल इकोनोमिक आउटलुक २०१६(१७’ मा चालु आर्थिक बर्ष २०७४र७५ मा आर्थिक वृद्धिदर ३.५४ मा सिमित हुने अनुमान गरेको हो।
सरकारले बजेट मार्फत चालु आर्थिक बर्षको वृद्धिदर ७.२ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ। गत आर्थिक बर्षमा ६.९ प्रतिशतको वृद्धि हासिल भएपछि उत्साहित बनेको सरकारले उक्त लक्ष्य राखेको थियो।राष्ट्रिय नीतिमा कुनै परिवर्तन नआए सरकारी लक्षको आधा भन्दा कम मात्र वृद्धिदर हासिल हुने इन्टिच्युटले निस्कर्ष निकालेको हो। आउटलुकमा आगामी आर्थिक बर्ष २०७५र७६ मा पनि ३.७९ प्रतिशत मात्र वृद्धिदर कायम हुने पुर्वानुमान गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...