कसले बनायो देउवालाइ उल्लु,कागजमा खाल्डा पुरेर कसरी बनाइयो झल्लु



प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिदा काम पुरा हुन त परै जाहोस् सरोकारवाला निकायहरुले उल्टै झुटो प्रतिबेदन बुझाएका छन् ।

प्रधामन्त्री कार्यलयका सचिव चन्द्र घिमिरेले खाल्डा पुर्ने जिम्मा पाएका धेरैजसो निकायले झुटो प्रतिवेदन पठाएको बताए ।
कतिपय प्रतिवेदन हेर्दा विश्वास नलागेर हामीले स्थलगत अध्ययन गरेका थियौं प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले भने, काम नभएको ठाउँको पनि काम भयो भनेर विवरण पठाएको पायौँ । काम नभएको ठाउको नाम लियेर सबै ठिक ठाक छ हजुर भन्दै एक हुल कर्मचारी कागजमा मात्र खाल्डा पुरेर नगरकोट पुगी दारु खाएको चर्चाले प्रधानमन्त्री कार्यालय तातिएको छ।

प्रतिक्रिया दिनुहोस
२ चिनियाँ जहाज भूकम्प पीडितका लागि राहत बोकेर नेपाल आइपुग्यो

  जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज

मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ