तपाई धनी की गरिब, सरकारले धनी गरिब छुट्टाएर दिदैछ परिचयपत्र



प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।
मूख्यत गरिबलाई परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारले अनसनरत डा गोविन्द केसीसँग वार्ता गर्न उच्चस्तरीय वार्ता टोली गठन गरेको छ ।

बिहिवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले केसीसँग वार्ता गर्न शिक्षा, स्वास्थ्य र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने गरी तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । बैठकमा सहभागि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद् बैठकले गरीबलाई परिचयपत्र वितरण गर्ने निर्णय पनि गरेको छ ।
अर्थमन्त्री कार्कीका अनुसार पहिलो चरणमा २५ जिल्लाका १२ लाख २४ हजार ४ सय परिवारमध्ये ३ लाख ९१ हजार ८ सय ३१ गरीब परिवारलाई परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको