यी हुन् १९ मन्त्रालय हाक्ने मन्त्रीहरु,कुन मन्त्रीको कुन मन्त्रालय?



४० औ प्रधानमन्त्री शेर बहादुर देउवाको क्याबिनेटमा थपिएका यी हुन् १९ मन्त्री

गिरिराजमणि पोखरेल – स्वास्थ्य
जितेन्द्र देव – संस्कृति तथा पर्यटन
गोपाल दहित – भूमिसुधार
रामकृष्ण यादव – कृषि विकास
मोहन बस्नेत – सूचना तथा सञ्चार
महेन्द्र यादव – खानेपानी तथा सरसफाई
वीरबहादुर बलायर – भौतिक पूर्वाधार तथा यातायात
मीन विश्वकर्मा – वाणिज्य
अम्बिका बस्नेत – सहकारी तथा गरिबी निवारण
भीमसेनदास प्रधान – रक्षा
राजन केसी – युवा तथा खेलकुद
यज्ञबहादुर थापा – कानुन
सञ्जयकुमार गौतम – सिंचाई
टेकबहादुर बस्नेत – सामान्य प्रशासन
शिवकुमार मण्डल – आपूर्ति
महेन्द्रबहादुर शाही – ऊर्जा
आशा कोइराला – महिला तथा बालबालिका
सन्तकुमार थारु – पशुपंक्षी विकास
मिथिला चौधरी – वातावरण

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय