देउवाको गोजी बाट आयो यादबको नाम,काँग्रेसबाट मन्त्री बनेकाहरुलाई जिम्मेवारी तोकियो



नेपाली कांग्रेसले सरकारमा सामेल हुने नयाँ मन्त्रीहरुको लागि जिम्मेवारी समेत तोकिसकेको छ ।
नयाँ सञ्चारमन्त्रीका रुपमा नेपाली कांग्रेसका सांसद मोहन बस्नेत नियुक्त भएका छन् । त्यस्तै रक्षामन्त्रीका रुपमा नेपाली कांग्रेसका नेता एवम् सांसद भीमसेनदास प्रधान नियुक्त भएका छन् । त्यस्तै राजन केसीलाई खेलकुद, यज्ञ थापालाई कानून, सञ्जय गौतमलाई सिँचाई र रामकृष्ण यादवलाई कृषि मन्त्रालयको जिम्मेवारी दिईएको छ । देउवाबाट मन्त्री भएका चार जनालाई पनि मन्त्रालयको टुँगो लागिसकेको छ । बीर बहादुर बलायरलाई भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिईएको छ । त्यस्तै खनेपानी तथा सरफाई मन्त्रीमा महेन्द्र यादव, वाणिज्यमा मिन विश्वकर्मा, अम्बिका बस्नेतलाई गरिवी निवारण तथा सहकारी मन्त्रीको जिम्मेवारी दिईएको छ । पौडेल गुटले जनकपुरका रामकृष्ण यादब लाई मन्त्री बनाए पछि बिमलेन्द्र निधीको दबाबमा महेन्द्र यादबको नाम थपिएको हो।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको