तान्त्रिक बन्ने चाहना पुरा गर्न आफ्नै ३ वर्षीय छोराको बलि



हाम्रो इकोनोमि

भारतको हरियाणामा परम्परागत सोच भएका एक बाबुले तान्त्रिक बन्ने आफ्नो चाहना पुरा गर्न आफ्नै नाबालक छोराको बलि दिएका छन् ।

उनले टेलिभिजनबाट प्रसारण हुँदै आएको क्राइम शो देखेर नाबालक छोराको बलि चढाएको त्यहाँका अधिकारीलाई उद्यृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

धिरज नाम गरेका ती बाबुले क्राइम सिरियल देखेर तान्त्रिक मन्त्रबाट पैसा कमाउने चाहना पुरा गर्न भन्दै आफ्नो ३ वर्षीया अचेत छोराको बलि दिएको प्रहरीलाई बयान दिएका छन् । उनी परम्परागत सोचमा यतिसम्म लिप्त भएकी उनले आफ्नो सन्तानले यो संसारलाई बुझ्न नपाउदै उसको ज्यान लिन पनि पछि हटेनन् ।

छोरालाई घुमाउन लैजाने बहाना बनायर धिरजले सुनसान ठाउँमा लगेर नहरमा बली दिएको सामाचारमा उल्लेख छ । प्रहरीले सोधपुछ गर्दा उनले आफ्नो गल्तीलाई सजिलै स्वीकारेका थिए ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...