रामचन्द्रको ल्यांग-ल्यांग र कोइरालाको मिल्तीले देउवा तनाबमा,नहुने भयो क्याबिनेट विस्तार



कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय समिति बैठकपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । मन्त्रिमण्डल विस्तारमा ढिलाई भइरहेको भन्दै चौतर्फि आलोचना खेपिरहेका देउवाले केन्द्रीय समिति बैठक आगामी सोमबार आह्वान गरेका छन् । बैठक सकेपछि मात्र क्याबिनेट बिस्तार गर्ने योजनामा रहेका देउवाले आलोचना हुन् बाट बच्न उक्त जुक्ती लगाएको एक कांग्रेस नेताले बताए। कांग्रेसमा मंत्री बन्न खोज्नेको संख्या पाच दर्जन बढी छ। दश जना भन्दा बढीलाई मंत्री बनाउन सक्ने अवस्था देखिदैन। असन्तुस्टले उठिबास लगाउने भयले देउवा त्रशित छन।अर्कातिर कोइराला परिवारका नेताहरुको मिल्तीले पनि देउवालाई अर्को तनाब थपेको छ। उता रामचन्द्रको ल्यांग ल्यांग त छदैछ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय