प्रधानमन्त्री देउवामाथि एमाले सचिव ज्ञवाली किन खनिए ?



हाम्रो इकोनोमि

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि उनकै गृह जिल्ला पुगेर नेकपा एमाले सचिव प्रदिप ज्ञवाली खनिएका छन् । उनले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री देउवाले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका हुन् ।

प्रेस चौतारी नेपाल डडेल्धुरा शाखाले बुधबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्री देउवाले निर्वाचनको समयमा निर्वाचन आचार संहिताका न्युनतम मर्यादाको समेत उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री देउवा स्वयंमले चुनावको कमाण्ड समालेर हप्तौँसम्म गृह जिल्ला बसेको आरोप लगाएका हुन् ।
उनले डडेल्धुरामा कांग्रेसले उम्मेदवारी दिए मात्रै पुग्छ प्रचार नै गर्नु पर्दैन र एमाले त नगन्य शक्ती हो भन्ने भ्रम आफूहरुले तोडेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...