एमालेको गीत गाउने बद्री पंगेनीलाइ पुलिसले किन समात्यो ?



एमालेको चुनाबी गीत गाएका लोक गायक बद्री पंगेनी जुवाको खालबाट पक्राउ परेका छन् ।
मंगलबार राती काठमाडौंको बाँसबारी क्षेत्रबाट जुवा खेलिरहेका बेला गायक पंगेनीसहित ११ जना पक्राउ परेको महाराजगंज प्रहरीका डिएसपी गोबिन्द पुरीले बताए। विभिन्न क्षेत्रमा ख्याती कमाएका हरु जुवा खाल बाट समातिएका हुन्। उनीहरुको साथबाट प्रहरीले २ लाख रुपैयाँ बरामद गरेको छ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय पठाएको पुरीले बताए। जुवा खेलेको हेर्न जादाँ आफू पक्राउ परेको पंगेनीले बताएका छन् । प्रहरीले भने उनि पनि खेलमा संलग्न भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस
ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट