नेशनल लार्इफको साधारणसभा १७ गते, २५ प्रतिशत बोनश र ६० प्रतिशत हकप्रद दिने



हाम्रो इकोनोमि

नेशनल लार्इफ इन्स्योरेन्स कम्पनीले साउन २७ गतेका दिन २९‌औं बार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले साधारणसभामा २५ प्रतिशत बोनश र ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारणसभामा लग्ने भएको छ।

कम्पनीको अहिले चुक्ता पूँजी एक अर्ब ३२ करोड रुपैयाँ छ। कम्पनीले बोनश शेयर जारी गरेपछि एक अर्ब ६५ करोड रुपैयाँ पुग्ने छ। बोनश पछिको हकप्रद जारी गर्दा कम्पनीको चुक्ता पूँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...