सिक्किमका पूर्व मुख्यमन्त्री भण्डारी रहेनन्



हाम्रो इकोनोमि

बंगलाले सिक्किमलाई नाकाबन्दी लगाई रहेका बेला सिक्किमका मुख्यमन्त्री नरबहादुर भण्डारीको निधन भएको छ। सिक्किमका छोराका रुपमा परिचित भण्डारीको भारतको राजधानीमा आज निधन भएको हो। सिक्किमका अविभावक भण्डारीको निधनले सिक्किमे जनता मर्माहत भएका छन।यतिबेला आफ्ना प्रिय नेताको निधनको समाचारले सिक्किम स्तब्ध छ।

सिक्किम संग्राम परिषदका सस्थापक नेता भण्डारी अक्टोबर ५ १९४० मा जन्मिएका थिए। ७७ बर्षको उमेरमा सिक्किमलाई छोडेर उहाको पलायन भएको छ।१९७९ देखि १९९४ सम्म भण्डारी सिक्किमको मुख्यमन्त्रीका रुपमा रहनु भएको थियो।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...