प्रचण्ड काठमाडौँ ओर्लिए लगत्तै प्रधानमन्त्री किन पुगे राष्ट्रपति भेट्न?



राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भेट गर्नु भएको छ । शीतलनिवासस्थित राष्ट्रपति भवनमा आइतबार भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नियमित भेटघाट भएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए।प्रधानमन्त्रीले आजै थाईल्याण्डबाट काठमाडौँ आइपुगेका प्रचण्ड संग सल्लाह गरेर जति सक्दो चाडो मन्त्रिपरिषद बिस्तार गर्ने राष्ट्रपतिलाइ बताएका छन।

प्रतिक्रिया दिनुहोस
‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु