गृहमन्त्रीको कुरा भएन पूरा, कुन नेताले कसलाई एआईजी सिफारिस गरे?



प्रहरीमा चाकडी गरेर बढुवा हुने गरेको,त्यसलाई रोक्ने र प्रहरीलाईलाइ अझ बढी ब्यबसायिक बनाउने उदघोष गरेका गृहमंत्री जनार्दन शर्मा आफै चुकेका छन्। एआईजी बढुवामा उनको पार्टीका अध्यक्ष र अर्का नेता बर्षमान पुन हाबी भएको गृह श्रोतको भनाइ छ।पढेर पास गर्ने लाइ मात्र बढुवा गर्ने जनार्दनको हौवा हावामा परिणत हुने भएको छ।

बढुवामा सात नम्वरमा रहेका डिआईजी मधु पुडासैनी,१२ नम्वरमा रहेका पंकज श्रेष्ठ, १३ नम्वरमा रहेका माधव नेपाल एआईजी बढुवामा छुटेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र माओवादी नेता लेखराज भट्टको सिफारीसमा १८ नम्वरमा रहेका डिआईजी विजय भट्ट भने एआईजी बढुवामा परेका छन् । माओवादी नेता वर्षमान पुनको सिफारीसमा डिआईजी लामा बढुवा भएको स्रोतले दावी गर्यो । त्यसै अन्य दर्जाको बढुवामा पनि कार्यक्षमता भन्दा पनि नेताको शिफारिसले बढी काम गरेको छ। कांग्रेस माओबादीका चल्ता पुर्जा नेतालाइ पैसा बुझाएकै भरमा धेरै प्रहरी बढुवामा परेको बुझिएको हो। अझ कतिले त चाकडीकै भरमा रोलक्रम मिच्न समेत भ्याएका छन।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको