यसरी भाजपालाई उछिन्यो राजपाले, भाजपाका नेताले मधेशको जनसंख्या किन खोजे ?



३७ बर्ष पहिले भारतमा दर्ता भएको भारतीय जनता पार्टी भन्दा नेपालको राजपा शक्तीशाली देखिएको छन्। निर्वाचन आयोगमा दल दर्ता गरेको हप्ता दिन नबित्दै उसले आठ सय १५ लाइ केन्द्रिय सदस्य बनाएर जग हसाएको छ। तराइका २२ जिल्लालाइ मुस्किलले आधार बनाएको उसको दर्बिलो संगठन कहिँ कतै छैन। भाजपाको ११० मिलियन कार्यकता हुदा राजपाको जस्तो जम्बो कमिटी छैन । राजपा संगै सती जान तयार पचास हजार कार्यकर्ता छैनन तर जात्रा ठुलो देखाएको भन्दै मधेशमै त्यसको बिरोध हुन् थालेको छन्। राजपाका ६ अध्यक्ष छन् भने भाजपामा १ जनाले जसो तसो चलाएका छन्।

हालै निर्वाचन आयोगमा दल दर्ता भएको राष्ट्रिय जनता पार्टी नेपालले आठ सय १५ सदस्यीय केन्द्रीय कार्यसमिति पेश गरेको छ ।
बुधबार राजपा नेपालका नेताहरुले कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा आठ सय १५ सदस्यीय कार्यसमिति बुझाएको हो । जसमा १३४ पदाधिकारी मात्र रहेका छन् भने ६८१ जना केन्द्रीय सदस्य छन् ।
अध्यक्ष ६ जना, वरिष्ठ नेता तीनजना, वरिष्ठ उपाध्यक्ष आठजना, उपाध्यक्ष २४ जना, महासचिव ३१ जना, सहमहासचिव ३४ जना, सचिव १२ जना, कोषाध्यक्ष ५ जना रहेका छन् ।
यसैगरी, सहकोषाध्यक्ष दुईजना रहेका छन् भने प्रवक्ता र सहप्रवक्ता ६–६ जना रहेका छ । त्यसमा केन्द्रीय सदस्य ६८१ रहेका छन् । यो सबै थाहा पाएका भाजपाका नेताले नेपालको मधेशको जनसंख्या भारतीय दुताबास मार्फत मगाएका छन्।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय