सोमलालले जात जनाए पछी रिक्त,क्षेत्री मुख्यसचिबमा नियुक्त



हाम्रो इकोनोमि

आज बसेको मन्त्रिपरिषद्को नियमित बैठकले मुख्यसचिवमा राजेन्द्रकिशोर क्षेत्रीलाई बढुवा गरेको छ ।
डा. सोमलाल सुवेदी कार्यकाल रहँदै एसियाली विकास बैंकमा जागिर खान गएपछि रिक्त रहेको मुख्यसचिव पदमा क्षेत्रीलाई नियुक्त गर्ने सो बैठकले निर्णय गरेको हो । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिवका रुपमा कार्यरत क्षेत्री मुख्य सचिब बनेका हुन्। भदौ २ गतेबाट अनिवार्य अवकाश पाउन लागेका क्षेत्रीलाई सरकारले मुख्य सचिवमा बढुवा गरेको हो ।
मुख्यसचिवमा गृहसचिव लोकदर्शन रेग्मी, शान्तराज सुवेदी, शान्तबहादुर श्रेष्ठ र नारायणगोपाल मलेगो नाम चर्चामा रहेको थियो । धन बहादुर तामांगको पनि चर्चा थियो।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...