आगामी शनिवार सबै बैंक खोल्न राष्ट्रबैंकको निर्देशन



हाम्रो इकोनोमि

काठमाण्डौ । आगामी शनिवार असार ३१ गते सरकारी कारोबार गर्ने सबै बैंक तथा बित्तीय संस्थाहरुलाई पूरै दिन बैंक खोल्न नेपाल राष्ट्रबैंकले निर्देशन दिएको छ ।

बैंकहरुको नाममा एक निर्देशन जारी गर्दै केन्द्रीय बैंकले आगामी शनिवार चालुु आर्थिक वर्षको अन्तिम दिन भएको र सो दिन चालुु आबको हिसाब मिलान गर्ने प्रयोजनका लागि आइपिएसमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । राजश्व दाखिलाका लागि सहजतापूर्वक काम होस् भन्ने उद्येश्यले यसो गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...