पहिले बोलाउदा नआउने चांडो,सत्ताधारीलाई कमल थापा भई दिए घाँडो



हाम्रो इकोनोमि

स्थानीय तहको दुई चरणको निर्वाचनमा पत्तासाफ भएको राप्रपाको केन्द्रिय समितिमा बबाल मच्चिएको छ । कमल थापा बिरुद्व जनमत आएको भन्ने सत्ताको स्वादले पार्टी बिग्रिएको भन्ने उनको चर्को आलोचना भएको छ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर संविधान संशोधनमा साथ दिन्छु, उपप्रधानमन्त्री सहित ४ मन्त्रालय चाहिन्छ भन्न पुगेका अध्यक्ष कमल थापालाई बिराज विष्ट सहितका १० सांसदले संशोधन राष्ट्रघाती भएकाले साथ दिन सकिन्न भनेर चुनौति नै दिए । पार्टी फोड्ने कि संविधान संशोधनमा साथ दिएर सरकारमा जाने भन्ने धारका कुराले थापा मर्माहत बनेको बुझिएको छ। हिजो कमल थापा लाई मंत्री खाइदेउ भन्दा घुर्की लगाऊथे आज उनै थापालाई देउवा र प्रचण्डले पत्याएका छैनन र थापाले उपप्रधान मंत्री नपाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...