प्रधानमन्त्री ज्यू,श्रीमतीलाइ साडी,राष्ट्रपतिलाइ गाडी दिने,बाढिपीडितका लागी खोई राडी ?



यतिबेला राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसँग १६ करोड मागेको खबर बाहिर आएको छ ।
तराईका विभिन्न जिल्लामा बाढि पसेको छ । डुवानका कारण धेरै बाढिपीडित बनेका छन् । उनीहरुले राहत पाएका छैनन । दुर दराजका सुत्केरी पैसा नपाएर जीवन त्याग्न बाध्य छन्।

यो बिचमा सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ हालै उपलब्ध गराए पनि राष्ट्रपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रालयसँग थप १२ करोड रुपैयाँको माग गरेको हो ।
राष्ट्रपति कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो । सेनाको प्रारम्भिक अनुमान अनुसार राष्ट्रपतिको सवारीका लागि गाडी किन्न १६ करोड रुपैयाँ चाहिन्छ ।
सेनाले केही कार उत्पादन गर्ने कम्पनीसँग गरेको प्रारिम्भक छलफलका आधारमा यो निष्कर्ष निकालेको बताइएको छ । यसरी जनता पीडामा पर्दा राहत नपाउने राष्ट्रपतीले भने चैन गर्न पाउने यो गलत भएको जानकारहरु बताउछन । र यसको दमदार बिरोध पनि भएको छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय