खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग



हाम्रो इकोनोमि

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको नदीपुरस्थित माउन्ट अन्नपूर्ण माविका नर्सरीदेखि कक्षा १२ सम्म पढ्ने ७६० विद्यार्थीले आफ्नो खाजा खर्च बचाएर बाढीपीडितलाई ४० हजार सहयोग गरेका छन् ।

महानगरको सिम्पानीबजारमा बस्दै आएका गोपालबहादुर रानाको डेरामा यही असार १७ गते राति भीषण वर्षासँगै आएको बाढीले सरसामान, लत्ताकपडालगायत सबै बगाएको थियो ।

सो विद्यालयमा ३२ वर्षदेखि सहचालकका रुपमा काम गर्दै आउनुभएका बाढीपीडित रानालाई शिक्षक र कर्मचारीले ३५ हजार ५००, विद्यालयले २० हजार तथा प्राचार्य सइन्द्र श्रेष्ठले सात हजार सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...