विराटनगर महानगरपालिकामा कांग्रेसको अग्रता कायमै



हाम्रो इकोनोमि

मोरङ । मोरङको विराटनगर महानगरपालिकामा नेपाली राखेको छ । नेपाली कांग्रेसका मेयरका उम्मेदवार भिम पराजुलीले १४ हजार ४ सय ४४ मतका साथ अग्रता कायम राख्नुभएको हो । उहाँलाई एमालेका मेयरका उम्मेदवार विनोद प्रसाद ढकालले ११ हजार १ सय ५४ मतका साथ पछ्याई रहनुभएको छ ।

संघीय समाजवादी फोरमका उमेश कुमार यादवको भने १० हजार ३ सय ४१ मत ल्याउनुभएको छ । त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै अग्रता छ । नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार इन्दिरा कार्की ९इन्दु० ले १२ हजार ६ सय १६ मतसहित अग्रता कायम गर्नु भएको हो । उहाँलाई माओवादी केन्द्रकी नमिता न्यौपानेले ८ हजार २२ मतसहित पछ्याई रहनुभएको छ । लोकतान्त्रिक फोरमकी सूची चौधरीले भने ७ हजार १ सय ७६ मत ल्याउनुभएको छ ।

यहाँ एमाले र नेपाल लाकतान्त्रिक फोरम तथा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबिच तालमेत भएको हो ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...