कञ्चनपुरको बेलौरी नपामा मेयर माओवादी र उपमेयरमा एमाले विजयी



हाम्रो इकोनोमि

काठमाण्डौं । प्रदेश नम्बर ७ मा पर्ने कञ्चनपुरको बेलौरी नगरपालिका मेयरमा माओवादी केन्द्र विजयी भएको छ भने उपमेयरमा एमालेले जितेको छ।

यहाँ माओवादी केन्द्रका मोतिलाल चौधरी ६७६५ मत ल्याएर मेयर निर्वाचित भएका हुन्। उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका पल्लवराज भट्ट थिए।

उपमेयरमा भने नेकपा एमालेकी चित्राकुमारी चौधरी ६७४८ मत ल्याएर विजयी भएकी छन्। उनलाई माओवादी केन्द्रकी राधा कँडेलले पछ्याएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...