रोजगारीको खोजीमा हुनुहुन्छ ? सिभिल बैंकमा आवेदन दिने कि



हाम्रो इकोनोमि

काठमाण्डौं । सिभिल बैंक लिमिटेडले ६५ जना कर्मचारी माग गरेको छ ।

बैंकले ब्रान्च मेनेजर, अपरेसन इन्चार्ज, लायबिलिटी एण्ड ट्रान्ज्याक्सन बैंकिङ, अपरेसन एसिस्टेन्ट, डिजिटल बैंकिङ अफिसर, रिलेसनसिप मेनेजर, रिलेसनसिप अफिसर, इन्टिग्रेटेड रिस्क अफिसर, क्रेडिट कन्ट्रोल अफिसर, चार्टर्ड एकाउन्टेन्ट र माइक्रोबैंकिङ अफिसर पदका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले १६ जुलाईसम्ममा आवेदन दिइसक्नुपर्नेछ ।

पूरा विज्ञापन हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://wwww.civilbank.com.np/uploads/career/Vacancy%20July%2002,%202017_20170701103313.pdf

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...