१ मतको करामत,एमालेलाई चैन कांग्रेसलाइ छट्पटी



हाम्रो इकोनोमि

चुनाबमा एक जना कति शक्तीसाली हुन्छ र निर्णायक हुन्छ भन्ने पश्चिम नेपालमा देखिएको छ। अछामको चौरपाटी गाउँपालिकामा एमाले उम्मेदवार जम्मा १ मतले विजयी भएका छन् । एमाले उम्मेदवार हर्क साउद १ मतले विजयी भएका हुन् । नेपाली काँग्रेसका भीम साउद १ मतको अन्तरले हार्न पुगे ।
हर्क साउदले ३ हजार १ सय ३८ मत ल्याउँदा कांग्रेस उम्मेदवार भीम साउदले जम्मा एक मत कम ३ हजार १ सय ३७ ल्याए । चौरपाटी गाउँपालिकामा आश्चर्यजनक नतिजा आएको भन्नै स्थानीय दलका प्रतिजिधि मुखा–मुख गरिरहेका छन् । एमालेले विजय उत्सव मनाएको छ भने, काँग्रेसलाई छट्पटी भएको छ ।

उपाध्यक्षमा भने काँग्रेस उम्मेदवार माया कुँवर ३ हजार १ सय ७३ मत ल्याएर विजयी भइन् । उनका निकटम प्रतिस्पर्धी एमालेकी सुशीला बोगटीले ३ हजार १ सय १ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...