शुद्धोधन गाउँपालिकामा एमाले विजयी



हाम्रो इकोनोमि

भैरहवा । रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) ले जित हासिल गरेको छ ।
अध्यक्षमा किशुनचन्द्र चौधरीले पाँच हजार ३७१ मत र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भगवतीप्रसाद थारुले पाँच हजार १६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपाध्यक्षमा एमालेकी शान्ता चौधरी पाँच हजार ३९० मत प्राप्त गरेकी विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रामेश्वरी सिंहले चार हजार ९५० मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...