कांग्रेस भन्दा एमालेको २२ बढी,एमाले भन्दा माओबादी ६४ स्थानमा पछी



हाम्रो इकोनोमि

स्थानीय तहकाे दाेस्राे चरणकाे निर्वाचनकाे पछिल्लाे प्राप्त परिणाम अनुसार रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका किशुनचन्द्र चौधरीले ५ हजार ३ सय ७१ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भगवती प्रसाद थारुले ५ हजार १६ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्ष पदमा एमालेकी शान्तादेवी ज्ञवालीले ५ हजार ३ सय ९० मत प्राप्त गरेर विजयी भएकी छिन्। उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रामेश्वरी सिंहली ४ हजार ९ सय ५० मत प्राप्त गरेकी छिन् ।

जम्मा घाेषित परिणाम– १९७

नेकपा एमाले विजयी– ९३
नेपाली काँग्रेस– ७१
माअाेवादी केन्द्र– २९
राष्ट्रिय जनमाेर्चा– २
संघीय समाजवादी फोरम – १
फोरम लोकतान्त्रिक-१

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...