दङ्गीशरण गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा काङ्ग्रेस विजयी



हाम्रो इकोनोमि

दाङ । दाङको दङ्गीशरण गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली काङ्ग्रेस विजयी भएको छ ।

गाउँपालिकामा एमालेका भागीराम चौधरी तीन हजार १६१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका यज्ञनारायण आचार्यले दुई हजार ८४१ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा काँग्रेसका पिमा वली दुई हजार ९६७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सीमा न्यौपानेले दुई हजार ९४१ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...